Thursday, November 27, 2008

फेसबुकमा गज्जबको रमाइलो



नोभेम्बर २७
अहिले नेपाली पत्रकारहरुको मिट प्वाइन्ट बनेको छ फेसबुक । तपाईं यदि कुनै पत्रकारसंग गफिनु पर्ने छ भने उसलाई भेट्टाउने सजिलो हो फेसबुक एकाउण्ट । यतिमात्र होइन फेसबुकलाई गतिलो प्रचार माध्यमका रुपमा समेत प्रयोग गर्ने थालिएको छ । भर्खरै र्सार्वजनिक गरिएको नागरिक दैनिकका पत्रकारहरुले पत्रिकाको शुरुको डमी राखेर हल्ली खल्ली नै मच्चाएका छन । कान्तिपुरमाबाट फुटेको ज्ञवाली
फोटोः भोजराज भाट समूहले प्रकाशन शुरु गर्न लागेको दैनिक पत्रिका न्यूजपmन्ट र नागरिक दैनिकको लोगो उनीहरुले कार्यक्रमबाट कम र फेसबुकबाट बढी र्सार्वजनिक गरे ।

पाठकहरुका बधाई सहितका कमेन्टले भरिएका छन नागरिक दैनिकका पत्रकारहरुका फेसबुक प्रोफाइलहरु । धेरैले नयाँ पत्रिका छिट्टै पढन पाइयोस भनेर कमेन्ट लेखेका छन । भने कसैले बधाई दिएका छन नागरिक समूहलाई । कसैले भने प्रतिक्रियामा रोष प्रकट समेत गरेका छन । नेपाली मिडियामा फेसबुक प्रचारको माध्यम बनेको कोही पत्रकारले त यसमा न्यूजको शुरुवात गरेको छ । अब आफैले सोच्नु होस फेसबुकको रमाइलो कस्तो होला । मलाई त फेसबुकमा गज्जबको रमाइलो लाग्यो ।


Contect Us:
mero.smallsansar@gmail.com
Mobile:9741981726
Office:016914418

1 comment:

Indra Dhoj said...

That's a good beginning. Of course, we should have discourses about the pros and cons of the facebook and also the blogs. Keep writing things.

About Me

Blog Archive

Followers