Thursday, November 27, 2008

फेसबुकमा गज्जबको रमाइलो



नोभेम्बर २७
अहिले नेपाली पत्रकारहरुको मिट प्वाइन्ट बनेको छ फेसबुक । तपाईं यदि कुनै पत्रकारसंग गफिनु पर्ने छ भने उसलाई भेट्टाउने सजिलो हो फेसबुक एकाउण्ट । यतिमात्र होइन फेसबुकलाई गतिलो प्रचार माध्यमका रुपमा समेत प्रयोग गर्ने थालिएको छ । भर्खरै र्सार्वजनिक गरिएको नागरिक दैनिकका पत्रकारहरुले पत्रिकाको शुरुको डमी राखेर हल्ली खल्ली नै मच्चाएका छन । कान्तिपुरमाबाट फुटेको ज्ञवाली
फोटोः भोजराज भाट समूहले प्रकाशन शुरु गर्न लागेको दैनिक पत्रिका न्यूजपmन्ट र नागरिक दैनिकको लोगो उनीहरुले कार्यक्रमबाट कम र फेसबुकबाट बढी र्सार्वजनिक गरे ।

पाठकहरुका बधाई सहितका कमेन्टले भरिएका छन नागरिक दैनिकका पत्रकारहरुका फेसबुक प्रोफाइलहरु । धेरैले नयाँ पत्रिका छिट्टै पढन पाइयोस भनेर कमेन्ट लेखेका छन । भने कसैले बधाई दिएका छन नागरिक समूहलाई । कसैले भने प्रतिक्रियामा रोष प्रकट समेत गरेका छन । नेपाली मिडियामा फेसबुक प्रचारको माध्यम बनेको कोही पत्रकारले त यसमा न्यूजको शुरुवात गरेको छ । अब आफैले सोच्नु होस फेसबुकको रमाइलो कस्तो होला । मलाई त फेसबुकमा गज्जबको रमाइलो लाग्यो ।


Contect Us:
mero.smallsansar@gmail.com
Mobile:9741981726
Office:016914418

1 comment:

Indra Dhoj said...

That's a good beginning. Of course, we should have discourses about the pros and cons of the facebook and also the blogs. Keep writing things.

About Me

My photo
Kathmandu, Nepal

Blog Archive

Followers