Tuesday, November 11, 2008

भेटे बाबुराम

साथी हो करिब एकघण्टा अघिको न्यूजमा अपडेट भएको छ । मैले बाबुराम भट्टर्राईलाई आफ्नो प्रोफाइलमा त ताने तर कहिले कुरा हुने हो त्यो भने हर्ेर्ने बाकी नै छ । रातको १२ घण्टाबाहेक अरुबेला भएको अपडेट सुटुक्क दिइहाल्छु नि । कमल थापामा पनि फेसबुकमा भेटिए हेर त - कस्तो अचम्म बुढा नेताहरुलाई पनि फेसबुकको लत बसेछ । यो नेताहरुका फ्यानहरुका लागि भने नया चिठ्ठी नै हो कि होइन त ।

No comments:

About Me

My photo
Kathmandu, Nepal

Blog Archive

Followers